नियम १७
निर्णय र आदेशको ढाँचा
न्यायाधिकरणबाट हुने निर्णय अनुसूची–३ बमोजिमको ढाँचामा र अन्य आदेश अनुसूची–४ बमोजिमको ढाँचामा हुनेछ ।